नेभिगेशन
सबै कुरा

नेपाल भारत बिचको खेलमा खेलाडीको हौसला बढाउन रवि र बालेनले रंगशालामै खेल हेर्ने

१७ भदौ, काठमाडौं- एसिया कप क्रिकेटमा नेपाली खेलाडीलाई हौसला बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि श्रीलंका जाने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार  श्रीलंकाको पाल्लेकेलमा हुन गइरहेको एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिच प्रतिस्पर्धां हुँदै छ । नेपालले आफ्नो दोश्रो खेलमा सोमबार भारतसँग खेल्दै छ । 

Ncell
Extreme Energy

दोस्रो खेलमा खेलाडीको मनोबल उच्च बनाउन भन्दै रास्वपाका सभापति रवि लामिछाने आफ्नी श्रीमति र केही केन्द्रिय सदस्यसहित श्रीलंका गएका हुन् । 

नेपाल र भारतबिचको खेल भोलि नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । । भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।

भर्खरै