नेभिगेशन
समाज

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।

Marvel
Extreme Energy

आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताएका छन्।
डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलरलगायत मुद्राको खरिद तथा...
कोपमा २७ करोड डलर जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

कोपमा २७ करोड डलर जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा निकायले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
म्याग्दीमा ‘ब्राबोसेरा’ अभियान : १७२ भरुवा बन्दुक बरामद

म्याग्दीमा ‘ब्राबोसेरा’ अभियान : १७२ भरुवा बन्दुक बरामद

वन्यजन्तुको चोरीसिकार र अवैध हातहतियारबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म १७२ थान भरुवा बन्दुक बरामद गरेको छ।