नेभिगेशन
समाज

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा समेत आंशिक बादल लाग्नेछ।

Marvel
Extreme Energy

बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाको मौसम विश्लेषणअनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल

एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल

एसिया कप राइजिङ स्टार्स २०२६ मा टिम इन्डिया-'ए' ले नेपाल-'ए' लाई ३०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

मणिपुरको चन्देल जिल्लामा बितेको तीन दिनमा कथित रूपमा विषाक्त मदिरा (रक्सी) सेवन गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने प्रविधिलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।