थप समाज
अमेरिकामा आँधी र भारी वर्षापछि करिब १० लाख मानिस अन्धकारमा, सयौँ उडान रद्द
अमेरिकाको मिडवेस्ट र उत्तर-पूर्वी क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीसहित ‘थ्याङ्क्सगिभिङ’ पर्वका बेला आएको भीषण आँधीले लाखौँ मानिसको जनजीवन प्रभावित पारेको छ। शुक्रबार, मंसिर ११, २०८३
कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री... शुक्रबार, मंसिर ११, २०८३
कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानुका पन्तले पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकमा संगठन सुदृढीकरण, विपद्पछिको पुनःस्थापना, सुकुम्बासी समस्या, सरकारका गतिविधि र आगामी निर्वाचनको तयारीलगायत पाँच विषयमा धारणा राखेकी छन्। शुक्रबार, मंसिर ११, २०८३
पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान
नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। शुक्रबार, मंसिर ११, २०८३भर्खरै
- बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
- अमेरिकामा आँधी र भारी वर्षापछि करिब १० लाख मानिस अन्धकारमा, सयौँ उडान रद्द
- कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’
- कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न
- पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान
- चीन भ्रमणमा के के गर्यो रास्वपा प्रतिनिधिमण्डलले ?
- अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब
- साल्पा–सिलिचुङमा दुई करोड ६२ लाख खर्चेर मुन्दुमी संरचना निर्माण











