नेभिगेशन
समाज

भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आजदेखि मधेश यात्रामा निस्किँदै छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेशमा भूमि सम्बन्धी समस्या बुझ्न र समाधानको पहल लिन मन्त्री रावल आज मधेश प्रदेशको राजधानी जनकपुर प्रस्थान गर्ने सचिवालयले जनाएको छ । 

Marvel
Extreme Energy

मधेशमा रहँदा मन्त्री रावलले मधेशका भूमिहीन दलितसँग भेट्नेछिन् । मुसहर बस्तीमा पुगेर अन्तरक्रिया गर्नेछिन् । 

दुई दिने यात्रामा क्रममा मन्त्री रावलले सप्तरी, धनुषा र सिरहामा जनतासँग भेटेर भूमि समस्याबारे छलफल गर्नेछिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किँदैछन् ।
वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

टेकु ट्रान्सफर स्टेशन परिसरमा भएको वायोग्याँस प्लान्ट बिहीवारदेखि परीक्षणका लागि सञ्चालनमा आएको छ । काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा पारेर काठमाडौँ महानगरपालिकाले प्रणालीलाई पुनःसञ्चालनमा ल्याएको हो । प्राविधिक...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो ।

भर्खरै