नेभिगेशन
सबै कुरा

प्रतिनिधि सभामा आज सांसद र प्रधानमन्त्रीको प्रश्नोत्तर हुँदै

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुँदै छ । बैठक बिहान  ११ बजे बस्ने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीसँग उत्तर खोज्दै १३ जना सांसदले प्रश्न गर्ने छन् । संसद सचिवालयका अनुसार फागुन २ गते  भित्र सचिवालयमा  बुझाएका प्रश्नको मात्रै प्रधानमन्त्रीले जवाफ दिने छन् । 

Ncell
Extreme Energy

प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा भएको प्रत्येक महिनाको पहिलो साता कुनै एक बैठकको पहिलो कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको राख्ने व्यवस्था अनुसार आजको प्रश्नोत्तर राखिएको हो। 

सभामुख  देवराज घिमिरेले यसअघिको बैठकमा नै प्रश्नका लागि आवहन गरेका  थिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।