नेभिगेशन
सबै कुरा

भारतसँग खेल्नुअघि रविले भेटे नेपाली खेलाडी

१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एसिया कपमा भारतसँग खेल्नुअघि नेपाली राष्ट्रिय टीमसँग घेटघाट गरेका छन् । उनले नेपाली टिमका क्याप्टेन रोहित पौडेलसँगको फोटो राख्दै नेपाली टिमलाई शुभकामना पनि दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जारी एसिया कपमा नेपालले आज भारतसँग खेल्दै छ । श्रीलंका हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपाल भारतबीचको खेल हेर्न र नेपाली खेलाडीलाई हौसला प्रदान गर्न लामिछाने हिजो श्रीलंका प्रस्थान गरेका थिए । 

Ncell
Extreme Energy

लामिछानेसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह पनि श्रीलंका पुगेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।

भर्खरै