थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान
सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् । सोमबार, साउन २५, २०८३
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । बिहीबार, साउन १४, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा... शुक्रबार, साउन ८, २०८३
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने
स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ । शुक्रबार, असार २६, २०८३भर्खरै
- रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो
- बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
- बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला
- भारत सरकारले पठायो १० टन राहत सामग्री
- दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने
- रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन
- रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता
- रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक







-1787142886.jpg)

