नेभिगेशन
सबै कुरा

किसानले पशुचौपाया सिंहदरबार र बालुवाटारमा लगेर हुल्दिन्छन्: सांसद हरि ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषिमन्त्री र सरकारले किसानको समस्या नबुझेको आरोप लागाएका छन् । सरकारले किसानको समस्या नसुनेको भन्दै किसानले गोठमा पालेका पशुचौपाया सिंहदरबार र बालुवाटारमा लगेर हुल्दिने  भन्दै तयार रहन सरकारलाई चेतावनी दिएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढकालले कृषिमन्त्री निदाएको भन्दै किसानका लागि गरेको कुनै कामबारे प्रश्न गरे । ‘तपाईँ कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुक्तिबाहेक तपाईँले कृषि क्षेत्र र किसानका लागि गरेको काम के हो ?  एउटा काम भनिदिनुस् । ’ ढकालले भने, ‘दुध किसानको समस्या उस्तै छ । मिल्क होलिडे सुरु भएको छ । किसानले दुधको पैसा पाएका छैनन् । अब यो सरकार र कृषिमन्त्रीलाई ब्यूँझाउनलाई किसानहरुले पालेका पशुचौपायालाई सिंहदरबारमा हुलिदिने हो की बालुवाटार हुल्दिने हो ? नत्र सरकार ब्यूँझिँदैन । किसानले  तयारी गरेका छन् । सांकेतिक आन्दोलन हो दुध पोखेर गरेको आन्दोलन । अब किसानले गोठमा पालेका पशुचौपाया सिंहदरबार र बालुवाटारमा लगेर हुल्दिन्छन् । सरकार तयार रहोस् ।’ 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।