नेभिगेशन
सबै कुरा

बालेनसँग काम गर्ने अवसर, महानगरले माग्याे १४० जना स्वयंसेवक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  २४ हप्तासम्म काम गर्नेगरी १४० जना महानगर स्वयंमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ ।  आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्ने महानगरले जनाएकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालबालिका र वातवरणकाे क्षेत्रमा काम गर्न १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र सम्पदामा युवा र बालबालिका लक्षित कार्यक्रमका लागि ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका)  स्वयमसेवक खाेजिएकाे महानगरका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । 

Ncell
Extreme Energy

महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार , ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ भने सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । 

स्वयमसेवकका लागि आवेदन दिन याे लिङ्क क्लिक गर्नुहोस् ।  https://shorturl.at/dflw0 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।