नेभिगेशन
सबै कुरा

केबलकारमा समस्या आए यसरी हुन्छ यात्रुहरुको आकस्मिक उद्धार (तस्विरहरु)

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपति बाहिनि मुख्यालयले केवलकार आपतकालिन उद्धार अभ्यास गरेको छ । केवलकारमा हुन सक्ने कुनै पनि दुर्घटना बाट उद्धार कसरी गर्ने बारे जानकारी दिदै अभ्यास सञ्चालन गरिएको हो । केवलकार सुरक्षा एवं उद्धार अति नै चुनौतिपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै पशुपतिनाथ बाहिनी काठमाण्डौ र चन्द्रागिरी हिल्स प्रा.लि.को संयुक्त उद्धार अभ्यास गरेको हो । केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरिक्षक पुरोषत्तम थापाले बताए । सशस्त्र बलबाट २६ जना र चन्द्रगिरि हिल्सबाट ८ जना गरि ३४ जना सो अभ्यासमा सहभागी थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।