नेभिगेशन
सबै कुरा

संसद भवन, सिंहदरबार र प्रधानमन्त्री निवासको फुटपाथमा सर्वसाधारणलाई हिँड्न निषेध (तस्विरहरू)

काठमाडाैँ । सोमबार सहकारी र लघुवित्त पीडितहरु निषेधित क्षेत्र पार गरि संसद भवन परिसरमै पसेर नाराबाजी  गरेपछि प्रशासनले मंगलबार बिहानैदेखि संसद भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारको फुटपाथ समेत निषेधित क्षेत्र तोकेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रशासनले उल्लिखित स्थानको फुटपाथमा डोरी र तारवार लगाएर निषेधित क्षेत्र तोकेको छ भने उक्त स्थानमा बाक्लो संख्यामा नेपाल प्रहरी परिचालन गरेको छ । 

Ncell
Extreme Energy

फुटपाथमै घेराबार गरेपछि उक्त ठाउँमा सर्वसाधारण हिँडन समेत पाएका छैनन् ।









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।