नेभिगेशन
सबै कुरा

जब राजेन्द्र महतोको समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गर्यो...

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि धरपकड भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गरेका उनले समर्थकसहित माइतिघर, सिंहदरबार लगायतका स्थानको निशेधाज्ञा खुलाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरु कमलपोखरी बाट मार्चपास गर्दै भद्रकाली आएर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरी सङ्ग मुठभेड परेको हो ।

Ncell
Extreme Energy

सरकारले जारी गरेको निषेधाज्ञा तत्काल खुल्ला गर भन्दै नारा लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।