नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले फुटपाथ व्यवसायीमाथि ज्यादती गर्यो – सांसद हरि ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काठमाडौं महानगरले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गरेका छन् । शुक्रबारको संससद बैठकमा बोल्दै उनले सरकरालाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण समेत गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश’ र स्थानीय निर्वाचनको समयमा काठमाडौँ महानगरका मेयरले नै गाएको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने दुई गीत स्मरण गर्दै सांसद ढकालले फुटपाथ व्यवसायीमाथि ज्यादती भएको बताए । ‘अस्ती राति काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि त्यहाँको सुरक्षा प्रशासनको ज्यादतीतको निन्दा गर्न चाहन्छौँ ।’ ढकालले भने ‘सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गर्न चाहान्छौँ । ’

Ncell
Extreme Energy

साथै उनले चितवन भनेको भरतपुर मात्र नभएर अन्य भुगोल हो भन्दै चितवन भनेको भरतपुर मात्रै हो भन्ने गरी भरतपुर महोत्सव आयोजना गरिएको प्रति आपत्ति जनाए । साथै उनले तत्काल दुध किसानको भुक्तानी गर्न पनि माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।