नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग बनाउने सहमति, आन्दोलन स्थगित (सहमतिको पूर्णपाठ )

काठमाडौँ । एक महिनादेखि जारी मिटब्याज पीडितहरुको आन्दोलन स्थगित भएको छ । सोमबार गृह मन्त्रालयमा भएको समझदारी पछि आन्दोलनरत पीडितहरुले आन्दोलन स्थगित गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेको पहलमा भएको दुई दिनको बार्ता पछि सरकार र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएको हो । सहमतिअनुसार मीटर ब्याज पीडितको समस्या समाधान गर्न नयाँ आयोग गठन गर्न सरकार सहमत भएको छ । 

Ncell
Extreme Energy

मीटर ब्याज पीडित संघर्स समितिका संयोजक अवधेश कुमार कुसवाले सरकारसंग चार बुँदे सहमति भएको सिधाकुरालाई बताए । सरकार समस्या समाधान गर्न राजी भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।