नेभिगेशन
सबै कुरा

सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

काठमाडाैँ । सरकारले नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे  सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गरेकाे छ ।  भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले एआईजी किरण बज्राचार्यलाई प्रहरीकाे कार्य विभागमा सरुवा गरेर थप अनुसन्धान गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
उनको ठाउँमा एआईजी श्याम ज्ञवालीलाई प्रमुख बनाइएको छ । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन । 

Extreme Energy
citizen life


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहान करिब ११ः४० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याइँदै गरेको अवस्थामा २७ किलो गाँजा बरामद गरेको हो। प्रहरीले उक्त...
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति...