नेभिगेशन
सबै कुरा

३ महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ : रेशम चौधरी (भिडियाे)

काठमाडाैँ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन् । पार्टी बैठकमा भएको झगडा र कुटाकुटलाई लिएर पत्रकारहरुसँग उक्त गुनासो गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पार्टी र अन्य विवादका कारणले आफूले ३ महिनायता खाना नखाएको बताउँदै भावुक मुद्रामा उनले भने, ‘ मैले ३ महिनादेखि खाना खाएको छैन, कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के खान्छु । आत्महत्या गर्ने परिस्थितिसम्म पुगिसकेँ । ’

त्यस्तै उनले पार्टीको निर्णय कसैले नमान्ने, सबैलाई पद चाहिने बताउँदै त्यस्ता पार्टी सदस्यलाई आगामी बैठकबाट कारबाही गरिने बताए । ‘केही कोही पनि मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्, पार्टी कसले चलाइरहेको छ ? पदको लोभ बढी भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ’,  उनी भन्छन् । 

त्यस्तै आफूहरुको पार्टीलाई सरकारबाट पनि हस्तक्षेप भएको उनले आरोप लगाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।