नेभिगेशन
सबै कुरा

व्यवसायी हत्याका योजनाकार पूर्व माओवादी कमाण्डर कालीबहादुर खाम १५ वर्षपछि पक्राउ

काठमाडौँ । व्यवसायीको अपहरणपछि हत्या अभियोगमा नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम १५ वर्षपछि मंगलबार पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौको एसएसपी भुपेन्द्र खत्रीका अनुसार उनलाई व्कोटेश्वरका यवसायी रामहरी श्रेष्ठको  हत्या अभियोगमा पक्राउ गरिएको हो । 

City Express

२०६५ साल वैशाख १५ गते व्यवसायी श्रेष्ठलाई अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्याका प्रमुख योजनाकारी  कालीबहादुुर खाम रहेका दाबी गरिएपनि उनि १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । 

उनी नेकपा माओवादीको लडाकुुका पूर्व डिभिजन कमाण्डर उनि अहिले सुरक्षा विभागका सदस्य समेत रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।

भर्खरै