नेभिगेशन
सबै कुरा

आरोप लाग्नेवित्तिकै राजीनामा दिन सबै दल सहमत भए रास्वपाले पहिले हस्ताक्षर गर्छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आरोप लागेमा मन्त्री र सांसदले पदबाट राजीनामा दिन तयार हो ? भन्दै कांग्रेसलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकका क्रममा बोल्दै डा. वाग्लेले त्यसो भए रास्वपाले सबैभन्दा पहिला हस्ताक्षर गर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर हामीले स्थापना गर्न तयार हो ? त्यसो हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ ।’ वाग्लेले भने । 

Ncell
Extreme Energy

साथै उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई सदनमा जवाफ दिन नदिनु गलत भएको बताएका छन् । उनले गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको आक्षेपका विषयमा रोष्ट्रममा उभिएर जवाफ दिन तयार रहेको बताईरहँदा निषेध गरिनु गलत भएको बताएका हुन् । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।