नेभिगेशन
सबै कुरा

इलामकाे सामुदायिक विद्यालयमा चुनावी सभा, प्रमुख अतिथि हर्क साम्पाङ

इलाम । कानुनको अवज्ञा गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क  साम्पाङले इलामको एक सामुदायिक विद्यालयमा चुनावी भाषण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नपाइने कानुनी प्रावधान भएता पनि त्यसलाई लत्याउँदै धरान उपमहानगरपालिकाका प्रमुख  साम्पाङ ले माङसेबुङ गाउँपालिका वडा नम्बर-५ भालुटारमा रहेको सरस्वती माविमा राजनैतिक भाषण गरी मतदातासँग भोट मागेका हुन् ।

Ncell
Extreme Energy

आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूलाई विजयी गराउन उनले सो विद्यालयमा पुगेर भोट मागेका हुन् । 

साम्पाङ  प्रमुख अतिथि रहेको चुनावी सभामा एक दर्जन भन्दा धेरै नेता कार्यकर्ताले सम्बाेधन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।