नेभिगेशन
सबै कुरा

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जोहरी, अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गतेनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कञ्चनपुर प्रहरी प्रवक्ता पुष्कर पन्तका अनुसार इलाका प्रहरी कार्यालय झलारी मार्फत जोहरी जिल्लामा आएको छ । ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

गायक ओड नेपाल आइडल सिजन २ विजेता पनि हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन...
गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ

गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ

पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया...
२२ लाख नगद रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

२२ लाख नगद रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय...