नेभिगेशन
सबै कुरा

जनकपुरमा मिटरब्याज पीडितले गृहमन्त्रीलाई भेटेर सम्झाए सहमती !

जनकपुरधाम । उपप्रधान एवंम गृहमन्त्री रवि लामिछानेले जनकपुर पुगेर मिटरब्याज पीडितहरूसँग छलफल गरेका छन् ।

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन् जनकपुरधाम पुगेका लामिछानेले मिटरब्याज पीडितसँग यसअघि भएको सहमति कार्यान्वयनको अवस्थाका बारे छलफल गरेका थिए ।

Dish home
City Express

मिटरब्याज पीडित संघका अध्यक्ष अवधेस कुशवाहा सहितको टोलीसँग भेटी सहमति अनुसार पीडितलाई जिल्लामा समन्वयको अवस्था बुझेका थिए । छलफलमा मिटरब्याज पीडितहरूले सहमति भएपछि जिल्लामा प्रभावकारी काम नभएको गुनासो गरेका थिए ।

साथ आयोग गठनको निर्णय भएपनि काम प्रभावकारी नभएको असनतुष्टी व्यक्त गरेका थिए । अहिले पनि साहु महाजनले दबाब र धम्की दिन नछोडेको भन्दै सुरक्षा प्रत्याभूति गराउन आग्रह गरेका थिए ।

जवाफमा गृहमन्त्री लामिछानेले आयोगको काम अघि बढेको बताउँदै कानुनी जटिलताका कारण ढिलाई भएको बताएका थिए । जिल्लामा समन्वय गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...