नेभिगेशन
सबै कुरा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीकाे दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ पक्षका सांसद र एक स्वतन्त्र सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । सोडारीलाई नाउपाका रेशम चौधरी पक्षले भने समर्थन गरेको छैन।

Ncell
Extreme Energy

२७ प्रदेशसभा सदस्यको समर्थन चाहिने सुदुरपश्चिमको मुख्यमन्त्री सुरुमा एमालेले नेकपा एसका सोडारीलाई समर्थन नगर्ने जनाएपनि केन्द्रको गठबन्धन जोगाउन समर्थन गरेपछि सोडारीले दाबी पेश गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।