नेभिगेशन
सबै कुरा

ललितपुरमा आगलागी : एकै घरका ५ जना घाइते

ललितपुर । ललितपुरको महालक्ष्मीमा आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका–१७ बाफलको एक टहरोमा आगलागी हुँदा ३ जनाको अवस्था गम्भिर छ भने २ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घाइते हुनेमा टहरोमा बस्दै आएका सञ्जय गिरी, उनकी श्रीमती रुपा गिरी, उनका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा गिरी रहेका छन् । उनीहरुको उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले बताए  । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार उक्त टहरामा मोबिल भरेर राखिएको थियो र उक्त मोबिल खन्याउने क्रममा आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।  

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।