नेभिगेशन
सबै कुरा

गैर कानुनी धरपकड हुनसक्ने भन्दै कैलाश सिरोहियाले दर्ता गराए गृह मन्त्रालय र धनुषा प्रहरीविरुद्ध रिट

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले  गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। सिरोहियाको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको छ । 

Ncell
Extreme Energy

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो । सो सम्बन्धमा धनुषाका प्रहरीले अनुसन्धान गरिरहेको छ । 

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।