नेभिगेशन
सबै कुरा

विशाल ग्रुप अन्तर्गतको ५ कम्पनी हाँक्ने भारतीय नागरिक अभिनव सिंघानिया विरुद्ध पनि पक्राउ पुर्जी

काठमाडौँ । नेपालको ठूलो मध्येको एक विशाल ग्रुपको ५ वटा कम्पनी हाँकीरहेका अभिनव सिंघानिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको नक्सालमा रहेको बाल मन्दिरको जग्गा अपचलन प्रकरणमा बिहीबार पक्राउ पुर्जी जारी भएका २० जनामध्ये सिंघानिया विशाल ग्रुपका उपल्लो पदका व्यक्ति हुन् । भारतकाे गुजरात घर भएका उनी पछिल्लाे ५ वर्ष देखि नेपालमा रहँदै आएका थिए । विशाल ग्रुपका सञ्चालकको टाढाको नातेदार रहेको उनी नेपालमा सो समूहको व्यापार फैलिएसँगै महत्वपूर्ण जिम्मेवारीसहित नेपाल आएका थिए ।  

Ncell
Extreme Energy

उनी ग्रुप  अन्तर्गतकाे ५ वटा विभिन्न कम्पनीको प्रबन्ध निर्देशक छन् । सिधाकुरालाई प्राप्त विवरणअनुसार उक्त समूहले सञ्चालन गरिरहेको फर्मा एक्स नेपाल प्रा.ली, फर्मा लाईफ नेपाल प्रा.लि, राई स्कुल, शुकल्प इन्टरनेश्नल र बृहस्पति विद्यासदन स्कुलको प्रबन्ध निर्देशक सिंघानिया हुन् ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...