नेभिगेशन
सबै कुरा

जसपा विभाजनकाे निर्णय यथास्थितिमा राख्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । त्यस्तै सर्वोच्चले आगामी जेठ ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

Ncell
Extreme Energy

अशोक राईले ७ जना सांसदसहित पार्टी विभाजनका लागि गत बैशाख २३ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले २४ वैशाखमा उक्त दल दर्ता गरेको थियो ।

सोही निर्णयविरुद्ध सर्वोच्च पुगेका उपेन्द्रको रिटउपर अदालतले आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।