नेभिगेशन
सबै कुरा

भारतसँगका पर्साका सीमानाका बन्द

वीरगञ्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।  जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने जानकारी दिए । 

Extreme Energy
Everest cinsult

“दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

रास्वपाका अनुशासन विभागले मन्त्री साहले आचारणविपरीत काम गरेको प्रमाण प्राप्त भएको भन्दै पदबाट फिर्ता गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको थियो ।
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

स्रोतका अनुसार अहिले राप्रपा र श्रम संस्कृति पार्टी दुबैसँग समान रुपमा छलफल चली रहेको छ । श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्दा जनादेशको सम्मान सहित राजनीतिमा सकारात्मक सन्देश...
गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ। यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन,...
तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै...

भर्खरै