नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितलाई २१ दिन भित्र उजुरी गर्न आग्रह

काठमाडौं । मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन यस सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले आह्वान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरण बारे सरकारलाई जानकारी दिन एक फारम भर्न र आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको हो । 

Extreme Energy
Everest cinsult

गृह मन्त्रालयको वेब साइटमा रहेको फारम डाउनलोड गरी उक्त फारमसँगै त्यस्ता अनुचित लेनदेनका लिखत, टिपोट, सर्तनामा लगायतका सबै सम्झौताका कागजात फोटोकपी गरेर प्रशासनमा बुझाउन आयोगले भनेको छ । 

अनुचित लेनदेनमा संलग्न साहु पक्षले पनि मेलमिलाप र सहज रुपमा विवाद समाधानका लागि पनि फारम भरेर पठाउन सक्ने आयोगले सूचनामा भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

रास्वपाका अनुशासन विभागले मन्त्री साहले आचारणविपरीत काम गरेको प्रमाण प्राप्त भएको भन्दै पदबाट फिर्ता गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको थियो ।
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

स्रोतका अनुसार अहिले राप्रपा र श्रम संस्कृति पार्टी दुबैसँग समान रुपमा छलफल चली रहेको छ । श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्दा जनादेशको सम्मान सहित राजनीतिमा सकारात्मक सन्देश...
गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ। यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन,...
तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै...

भर्खरै