नेभिगेशन
सबै कुरा

अमेरिकी दूतावासले सन्दीपलाई दोस्रोपटक पनि दिएन भिसा

काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन दोस्रोपटक पनि अस्विकार गरेको छ । बिहीबार अन्तर्वार्ता दिन बोलाएपछि काठमाडौँको महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका सन्दीपलाई दूतावासले भिसा नदिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि पनि सन्दीपलाई भिसा दिन अमेरिकाले अस्विकार गरेको थियो तर चौतर्फी विरोध र नेपाल सरकारको पहलपछि दुतावासले उनलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तर पनि उनलाई भिसा दिइएन ।

Ncell
Extreme Energy

अमेरिकाले दोस्रो पटक पनि भिसा दिन अस्विकार गरेपछि सन्दीपले अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप क्रिकेट खेल्न नपाउने पक्का भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ।
नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

अमेरिकी टेक कम्पनी इन्भिडियाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढी पीडितलाई १ करोड अमेरिकी डलर अर्थात डेढ अर्ब रुपैयाँ सहयोग गरेका छन् ।
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।