नेभिगेशन
सबै कुरा

दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

खलङ्गा । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट  लडेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। 

 अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षकले छात्रालाई 'ह्याप्पी बर्थ डे मेरी जान' भन्दै म्यासेज पठाएपछि रौतहटमा तनाव

शिक्षकले छात्रालाई 'ह्याप्पी बर्थ डे मेरी जान' भन्दै म्यासेज पठाएपछि रौतहटमा तनाव

शिक्षकले छात्राको जन्म दिनको अवसरमा ‘हैपी बथ डे मेरी जान’ लेखेर क्यासेज पठाएको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कुटपिट गर्दै तोडफोड गरेका थिए।
काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु (LIVE)

काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु (LIVE)

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । अहिले मेयर बालेन शाहले सोही बमोजिमको निती...
काठमाडौँमा पनि खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

काठमाडौँमा पनि खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । साथै,...
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान: थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान: थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् ।

भर्खरै