नेभिगेशन
सबै कुरा

आईसीसी टी - २० विश्वकप उद्घाटन खेल, क्यानडाद्वारा अमेरिकासामु १९५ रनकाे लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी २० विश्वकप अमेरिकामा सुरु भएको छ । सन् २०२४ का लागि सुरु भएको उद्घाटन खेल डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटन खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेको हो । यि दुवै टीम पहिलो पटक विश्वकप खेल्दैछन् । आयोजकको रुपमा अमेरिका सीधैं विश्वकपमा छनोट भएको हो भने क्यानडा अमेरिकी क्षेत्रको छनोट चरण जितेर विश्वकपमा पुगेको हो ।

Ncell
Extreme Energy

यो समाचार तयार पार्दासम्म खेलको पहिलो पारी सकिएर क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ५ विकेटको क्षतिमा क्यानडाले १९४ रन बनाएको हो । अमेरिकाले जबाफी ब्याटिङ सुरु गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।