नेभिगेशन
सबै कुरा

पश्चिम तराईका ७ जिल्लामा तातो हावा लहरकाे पूर्वानुमान, धनगढीको तापक्रम ४२ डिग्री

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका आधा दर्जन बढी जिल्ला उच्च तापक्रमको चपेटामा पर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार साँझ जारी गरिएको मौसम पूर्वानुमान सूचनाअनुसार आइतबार र सोमबार तराईका ७ जिल्ला तातो हावा (तातो लहर) बाट प्रभावित हुने उल्लेख छ । 

Ncell
Extreme Energy

महाशाखाले आइतबार दिउँसो धनगढीको तापक्रम ४२ डिग्री पुग्ने अनुमान गरेको छ । उच्च तापक्रमका कारण रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दीया, कैलाली र कन्चनपुर जिल्ला प्रभावित हुनेछन् । 

ति जिल्लाको न्यूनतम् तापक्रम नै ३९ डिग्री सेल्सियस रहने भन्दै महाशाखाले ७ वटा जिल्लामा उच्च तापक्रमबाट बच्न तत्काल कदम चाल्नु पर्ने खतराको अवस्था रहेको उल्लेख गरेको छ ।         

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।