नेभिगेशन
सबै कुरा

विराटनगरमा आन्दोलनरत विद्यार्थीको समूहले जलायो सरकारी गाडी

 मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडकमा गुडिरहेको सरकारी गाडीमा आगजनी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीहरुलाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुढासँगै आगजनी गरेका हुन् । 

जेष्ठ १३ गते एक विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेर नगरपालिकाका नगररक्षक र कार्यवाहक मेयरलाई हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेका साथीहरुको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारी गाडीमा आगजनी गरेका हुन् । 

नगर प्रहरी र नगरपालिकाका पदाधिकारीहरुलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दीपक यादव, राहुल यादव, रुकुम यादव, रमणकुमार राय, विषेक झा र मिलन मिश्रलाई पक्राउ गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।