नेभिगेशन
सबै कुरा

देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको छ : केपी ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सपार्नका लागि एमालेले बिभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले देश सपार्नका लागि बिभिन्न ढंगले बिभिन्न संगठन मार्फत योगदान दिइरहेको र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । उनले एमालेका संगठनलाई देश र जनताप्रति थप उत्तरदायी बनाउदै लैजाने धारणा राखे । उनले स्वयंसेवाले मानिसको मनमस्तीष्कलाई परित्र बनाउने काम गर्ने बताए । त्यस्तै ओलीले तत्कालिन अवस्थामा एमालेको युवा दस्ता युथ फोर्सले आतंकको साम्राज्यलाई समाप्त पार्ने काम गरेको र शान्ति स्थापनामा पनि युथ फोर्सको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

Ncell
Extreme Energy

कार्यक्रममा हालै काठमााडौँमा सम्पन्न राष्ट्रिय महिला भेलामा सहभागी स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।