थप सबै कुरा
एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ
पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । शुक्रबार, फागुन १, २०८२
प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ
घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको... मंगलबार, माघ २७, २०८२
कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ
शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली र श्याम साउँद विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको... सोमबार, माघ २६, २०८२
फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज... सोमबार, माघ २६, २०८२भर्खरै
- जेन-जी आन्दोलनमा जेलबाट भागेका ७ कैदीबन्दी पक्राउ
- स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न नेपाल पञ्चाङ्ग समितिको निर्देशन
- निर्वाचन सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग मानव अधिकार आयोगको छलफल
- कलाकार एवम् निर्माता निर्मल शर्माको खुला घोषणा: म यसपटक काठमाडौँ ४ मा पुकार बमलाई भोट हाल्छु
- नेप्से परिसूचकमा आठ अङ्कको गिरावट
- चितवन ३ को चुनावी अभियानलाई तीव्रता दिदैं प्रतिनिधिसभा उम्मेदवार रेणु दाहाल
- झापामा पक्राउ परेका व्यक्तिबाट एक थान पेस्तोलसहित ४० राउन्ड गोली बरामद
- नेपालद्वारा म्यान्मारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहायता प्रदान
साताको लोकप्रीय










-1769266043.jpg)