नेभिगेशन
सबै कुरा

महोत्तरीको गौशालामा अज्ञात समुहले चलाएको गोली बाट एक जना घाइते

महोत्तरीको गौशालामा मोटरसाईकल मा सवार अज्ञात दुई जनाको समुहले चलाएको गोली बाट एक जना घाइते भएका छन । सोमवार साँझ ६ बजे गौशाला को मरहा खोला नजिक मोटरसाईकलमा सवार दुई अपरिचित व्यक्तिको गोली प्रहारले गर्दा गौशाला नगरपालिका ११ का ३२ वर्षीय विनय कुमार महतो घाइते भएका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घाइते भएका विनयको ढाढमा गोली लागेको छ गम्भीर घाइते भएका महतोलाई उपचारका लागि   जनकपुर लगिएको छ। यता घटना को सूक्ष्म अनुसंधान भईरहेको र गोली चलाउने अपरिचित दुई जनाको खोजतलासका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक सन्तु प्रसाद जैसवार ले जानकारी दिए ।

Ncell
Extreme Energy

घटना स्थलमा २ राउन्ड गोलीको खोका र दुई राउन्ड गोली बरामद भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।