नेभिगेशन
सबै कुरा

निर्धारित समय अगावै भवन निर्माण सम्पन्न

उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ मा निर्माण भएको प्राकृतिक श्रोत ब्यबस्थापन कलेजको शैक्षिक भवन निर्धारित समय भन्दा ५ महिना अघि नै सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृषि तथा वन बिज्ञान विश्वविद्यालय वन बिज्ञान संकाय मार्फत ६ करोड ४९ लाख ४ हजारमा २०८० वैशाख २६ मा सम्झौता भएको शैक्षिक भवन  निर्माण कम्पनीले ५ महिना अघि काम सम्पन्न गरेको हो ।

Ncell
Extreme Energy

१८ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने जिम्मा पाएको कामख्या कन्टक्सन प्रालिले कलेजको १२ कोठाको ३ तले भवन ५ महिना अघि सम्पन्न गरेर उदाहरणको पात्र बनेको हो । निर्माण समय भन्दा ५ महिना अगाडिनै भवन निर्माण सम्पन्न गरेकोमा निमित्त क्याम्पस प्रमुख राजीव जोशीले निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

क्याम्पसको आफ्नै भवन नहुँदा बर्षौ देखी उदयश्री क्याम्पसको भवनमा पठनपाठन हुँदै आएको थियो । नयाँ भवन निर्माण भए संगै विद्यार्थीहरुले अत्याधुनिक भवनमा अध्ययन गर्न पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यमा खटिएका कुनै पनि राष्ट्रसेवकको मृत्यु भएमा जनही १० लाख राहत उपलब्ध गराउने भएको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

मन्त्री रावलले आज विदुर नगरपालिकाको कार्यालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेकी हुन् ।
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...

भर्खरै