नेभिगेशन
सबै कुरा

प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध काठमाडाैँ प्रहरीमा जाहरी दर्ता


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मा विरुद्ध बालबालिका सम्बन्धी अपराध गरेकाे कसुरमा काठमाडौ प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । 

Ncell
Extreme Energy

शर्माले काठमाडौस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछी काठमाडौ महानरपालिकाले बालिकाका उद्धार गरेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँले सांसद शर्मा विरुद्ध जाहेरी परेकाे पुष्टी गरेकाे छ। 'बालिकामाथि  कुटपिटकाे कसुरमा जाहेरी परेकाे छ' जिल्ला प्रहरी परिसर काठमाडौँ स्राेतले सिधाकुरासँग भन्याे ।

सांसद शर्माकाे घरमा रहेकी बालिकामाथि श्रम शाेषणसँगै शारिरिक यातना समेत दिइएकाे जाहेरीमा उल्लेख छ । उद्धार पछि महानगरकाे सेफ हाउसमा रहेकी उनले  आफ्नो पीडा खुलाएकी थिइन ।  सबै कुरा खुलाएकी थिइन। सांसद शर्मामाथि बालिकाकाे परिवारका सदस्यले जाहेरी दर्ता गराका हुन् ।  सांसद शर्मा एमालेबाट निर्वाचित दाङकी प्रदेश सभा सदस्य हुन् ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...