नेभिगेशन
सबै कुरा

चितवनको सुन पसलबाट ३ किलो सुन लुटियो, ४ जना पक्राउ

चितवन । चितवनको कालिका नगरपालिका-६ स्थित खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर ३ किलो सुन लुटपाट भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय विनोद सुनारको पसलमा शनिबार राती पसल ८ : ४० को समयमा आएको समूहले हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ ।

Extreme Energy
citizen life

प्रहरीका अनुसार समूहले पसलबाट ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेका छन् ।  सञ्चालक सुनारका अनुसार पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउछा मात्रै ढोका बन्द गर्न लाग्दा समूहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेका थिए । 

साथै उनीहरुले सुन पसलमा जडान गरिएको सिसिटिभिको हार्डडिक्स समेत लगेका छन् । 

यता जिल्ला प्रहरी कार्यालय चितवनले भने लुटपाटमा संलग्न भएको आशंकमा ४ जनालाई पक्राउ गरेको जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट   ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई...
सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी...
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र...
जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा...