नेभिगेशन
सबै कुरा

नेपालमा बीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजश्वको छापा

काठमाडौँ । नेपालमा आक्रामक रुपमा विद्युतीय गाडी बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमाथि राजश्व छलीमा अनुसन्धान सुरु भएको छ । उक्त कम्पनीमा छापा हानेर कागजात जफत गरेको विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्सार छलेर गाडी भित्र्याइएको सूचना पछि अनुसन्धान सुरु गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले सिधाकुरालाई बताए । ‘भन्सार छलीको सूचना पछि विभागले केही कागजात जफत गरेको छ,’ महानिर्देशक बुढाले भने,‘ केही कागजात माग गरेका छौँ । थप अनुसन्धान पछि हामी निष्कर्षमा पुग्छौँ ।’ 

Ncell
Extreme Energy


विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै भन्सार विभागले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जनाएको छ । वीवाइडीमाथि भन्सार र अन्तशुल्क छल्न आफूले आयात गरेको गाडीको भन्सार घोषणा किलोवाट क्षमता घटाएर गरेको आरोप छ । नेपालमा निकै लोकप्रिय बनिरहेको उक्त कार राजश्व छलीमा दोषी देखिए झण्डै ४ अर्ब रुपैयाँ बिगो र जरिवानाको भागिदार हुन सक्ने प्रारम्भिक अनुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...