नेभिगेशन
सबै कुरा

सहकारी रकम हिनामिनासम्बन्धी संसदीय छानबिन समितिले सुरु गर्यो कानुनी परामर्श

काठमाडाैँ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानविनका क्रममा आइपर्ने कानूनी लगाएत बिविध पक्षहरुमा सरोकारवाला निकायसंग छलफल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद भवन बानेश्वरमा बुधबार बसेको समिति बैठकले कानून मन्त्रालय र कानून आयोगका सचिवसहितका पदाधिकारसंग छानविनका क्रममा आइपर्ने कानूनी लगाएत बिविध पक्षहरुमा छलफल गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए ।

Ncell
Extreme Energy

समितिको कार्यादेशसँग सम्बन्धित विषयहरुमा कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतमा उठेका प्रश्नलाई हल गर्ने प्रयास समेत भएको थापाले बताए । उनले छानविन, कारवाही सिफारिस लगाएतका व्यवस्थामा विद्यमान संवैधानिक अवस्था र यसअघिको अभ्यासका बारेमा स्पष्टता भएको धारणा राखे ।

उनले अर्को बैठक असार १० गते बस्ने र समस्याग्रस्त सहकारीका प्रतिवेदनमा अध्ययन हुने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।