नेभिगेशन
सबै कुरा

संसदीय सुनुवाइ समितिबाट विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाइ समितिबाट विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएका छन् । आज बसेको समितिको बैठकले सुनुवाइ गर्दै श्रेष्ठलाई अनुमोदन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीविगरुद्ध समितिमा तीन  उजुरी परेका थिए । सो उजुरीउपर सांसदहरुले उनलाई बिभिन्न प्रश्न तेस्र्याएका थिए । प्रश्नहरुको सवालजवाफ पछि उनी अनुमोदित भएका हुन् । 

Ncell
Extreme Energy

न्यायालय सुधारको  लागि श्रेष्ठले समितिमा आफ्नो १८ पाना लामो योजना प्रस्तुत  गरेका थिए । 

श्रेष्ठ २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन् ।

  प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्छ । त्यसपछि संसदीय समितिले सुनुवाइ गरी अनुमोदन गर्नुपर्छ । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा पूजाको अघिल्लो दिन बुधबार सुनसरीका कालिगढलाई विश्वकर्मा बाबाको मूर्ति सजाउन चटारो छ।
कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

‘अब सहमतिका नाममा तालिका परिवर्तन हुने छैन । वडा अधिवेशनमा जो सहभागी हुन्छन्, ती महाधिवेशनमा सहभागी हुन्छन्, जो वडा अधिवेशनमा सहभागी हुँदैनन्, उनीहरुले महाधिवेशन गुमाउनेछन्।’
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज राति र भोलि देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित...