नेभिगेशन
सबै कुरा

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर

सर्लाही । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहरिएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले बम्जनलाई दोषी ठहर गरेपनि उनलाई सजाय भने तोकिएको छैन । उनीविरुद्ध सजाय तोक्न अदालतले असार १७ गतेको पेशी तोकिएकाे अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । 

Ncell
Extreme Energy

२०७५ भदौमा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकी थिइन् । त्यस्तै २०७६ असारमा उनले उनले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यसपछि बम्जनको खोजी सुरु भएको थियो । 

ति किशाेरीकाे आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी पनि दिएका थिए । उजुरी र जाहेरीपश्चात प्रहरीको फरार सूचीमा रहेका बम्जनलाई सीआईबीले गत पुस २४ गते  काठमाडौँको बूढानिलकण्ठबाट पक्राउ गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...