नेभिगेशन
सबै कुरा

भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई बाबुराम भट्टराईकाे अल्टिमेटम (भिडियाे)

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बुढीगण्डकी कोरिडोर बहुउदेश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउदै भट्टराईले भाद्र मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिदै आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने बताए । आयोजना निर्माणका लागि अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी कोरिडोर बिकास प्राधिकरण तुरुन्त गठन गर्नुपर्ने उनको माग छ । त्यस्तै भट्टराईले आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई यथासिघ्र सम्बोधन गर्नुपर्ने बताए । 

उक्त परियोजना सुरुवा पछिका सरकारहरुले चासो नदिएको र पटक पटक योजना र कार्यान्वयनको मोडालिटी परिवर्तन गर्र्नु उचित नभएको भट्टराइले बताए । समयमा नै आयोजना सम्पन्न नहुँदा लागत बढेर रु २ खर्व ६० अर्वबाट ४ खर्व पुग्न लागेकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।