नेभिगेशन
सबै कुरा

फणीन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको उर्जामन्त्री नियुक्त

पोखरा । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । उनी यसअघि कै मन्त्री अर्थात ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका हुन् । सर्वोच्चबाट मुद्दा जितेर संसद फर्किएका देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पुन मन्त्री नियुक्त गरे । उनले सपथ ग्रहण गरिसकेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माओवादीको चुनाव चिह्नबाट विजयी भएका देवकोटाले ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो । उनकै मतका कारण पाण्डे मुख्यमन्त्री बनेका थिए । 

Ncell
Extreme Energy

माओवादीले पदमुक्त गरेपछि अदालत पुगेका देवकोटालाई प्रदेश सभा सदस्यको हैसियतमा काम गर्न दिन भन्दै सर्वोच्चले आदेश गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।