नेभिगेशन
सबै कुरा

प्रतितोला २ हजार रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैँयाले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार एक लाख ४९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहिबार एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य घटेर प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

CG

त्यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

गत मङ्गलबार रु दुई  लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ...
गोदरेजको उपभोक्ता अभियानः आईसीसी टी–२०  हेर्न मुम्बई यात्रा जित्ने अवसर

गोदरेजको उपभोक्ता अभियानः आईसीसी टी–२० हेर्न मुम्बई यात्रा जित्ने अवसर

अभियानको मुख्य आकर्षणका रूपमा ICC T-20 विश्वकप 2026 को एक महत्वपूर्ण खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर राखिएको छ। अभियान अवधिमा सहभागी हुने भाग्यशाली ग्राहकले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे...