नेभिगेशन
सबै कुरा

त्रिशूलीमा बेपत्ता यात्रु र बस खोज्न भारतीय उद्धार टोली सिमलताल जाँदै

काठमाडौँ । सिमलतालको भेलबाढीसँगै त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजिका लागि भारतीय उद्धार टोली नेपाल आएको छ । गृह मन्त्रालयका अनुसार प्राविधिक सहयोगका लागि मन्त्रालयको अनुुरोधपछि १२ जनाको उद्धार टोली काठमाडौँ आएर घटनास्थलमा जाँदै छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असार २८ गते नारायणगढ मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेका २ वटा बस र ६२ यात्रु मध्ये अहिलेसम्म २३ यात्रुकाो मात्रै शव भेटिएको छ भने बसको अवस्था पत्तो लागेको छैन । 

Ncell
Extreme Energy

नेपालका तिनवटै सुरक्षा निकायले नेपालमा उपलब्ध भएका सबै स्रोत साधनको प्रयोग गरि खोजि कार्य जारी राखेपनि अपेक्षित उपलब्धी प्राप्त नभएपछि थप प्राविधिक तथा दक्ष जनशक्तिका लागि भारतसँग सहयोग मागिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै