नेभिगेशन
सबै कुरा

कांग्रेस–एमालेबीचको सहकार्य रहर नभइ बाध्यताः पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कांग्रेस–एमालेबीचको सहकार्य रहर नभइ बाध्यता भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री पाण्डले मुलुकको बिकृती र विसंगतीलाई अन्त्यका साथै निराशालाई अन्त्य गर्नका लागि नयाँ सहमति भएको भन्दै उक्त सहमति रहर नभइ बाध्यता भएको बताएका हुन् । 

Ncell
Extreme Energy

मुलुकलाई अघि बढाउन कांग्रेस–एमालेले बनाएको ब्रम्हास्तलाई उपयोगी र निर्णायक बनाउनुपर्ने उनको भनाइ छ । मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा बिकृतिले जरा गाढेको पाइएको भन्दै त्यसलाई निकास दिने गरि आफु अघि बढ्ने उल्लेख गरे । 

स्वच्छतासहितको काम अहिलेको आवश्यकता भएकाले त्यसमा आफु गम्भीर भएर लाग्ने उनले बताए । उनले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने र स्वदेशमा रहेकालाई अवसर दिने गरि वर्तमान सरकारले काम गर्ने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै