नेभिगेशन
सबै कुरा
न्यूराेड फुटपाथ विवाद :

फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण सेवा न्यूरोडको फुटपाथबाटै प्रदान गरिने (तस्विरहरु)

काठमाडाैँ । न्यूरोड फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म काठमाडौँ वडा नं २२ वडाका सम्पुर्ण कामकाज न्युरोड धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाको न्युरोड फुटपाथ विस्तार निर्णय फिर्ता नगरेसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैँक जाने बाटोमा धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भन्दै वडा नं २२ का वडाअध्यक्षले कुर्सी टेबल राखेर आफ्नो कार्यकक्ष बनाएका छन्

Everest cinsult






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

सम्बोधनमा क्रममा उनले भदौ २७ गते देशको जिम्मेवारी सम्हाल्दा मनमा डर र अनिश्चय भएको खुलाएकी छिन् ।  उनले भनिन्, ‘भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा...
गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ।
बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

संसदीय दलमा बालेनलाई निर्वाचित गरेपछि रविले बालेनलाई सफल कार्यकालको लागि बालेनलाई बधाई दिए । संसदीय दल र केन्द्रिय समितिको संयुुक्त बैठकलाई सम्बोधन गर्दै सभापति रविले भने, ‘उहाँलाई धेरै...
मन्त्रिपरिषद्लाई अन्तिम रुप दिन रवि र बालेन छलफलमा

मन्त्रिपरिषद्लाई अन्तिम रुप दिन रवि र बालेन छलफलमा

‘लगभग एक चरणको तयारी सकिएको छ । अन्तिम रूप दिन लागिएको मात्रै हो,’ एक शीर्षस्थ नेताले सिधाकुरासँग भने,‘ शुक्रबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको शपथ हुनेगरि आजै सबैकुरा टुङ्गोमा पुग्छ...